इन्द्रजात्राका अवसरमा हुने जीवित देवी कुमारीको रथ यात्रामा कुमारी तृष्णा शाक्य । उहाँ अहिले ४ बर्ष पूरा भएर ५ बर्ष लाग्नुभएको छ ।