इन्द्रजात्राका अवसरमा काठमाडौंको बसन्तुपरमा प्रदर्शन गरिएको पुलुकिसी । आमाका लागि फूल लिन आउँदा बन्धनमा परेका इन्द्रलाई खोज्न उनको वहान ऐरावत हात्ती आएको विश्वाशमा इन्द्रजात्राका अवसरमा पुलुकिसी प्रदर्शन गर्ने गरिन्छ ।