National/ International Relations of Kathmandu Metropolitan City
काठमाडौ महानगरपालिकाको अन्तराष्ट्रिय सम्बन्ध तथा मामिलाको लागि प्रमुखको मातहत अन्र्तराष्ट्रिय सम्बन्ध सचिवालय रहेको छ । यस सचिवालय औपचारिक रुपमा भगिनी सम्बन्ध स्थापित भएका तथा यस महानगरपालिका सदस्य रहेको विभिन्न अन्र्तराष्ट्रिय संगठनहरुसंगको सम्बन्धलाई निरन्तर प्रगाढ बनाउन र अन्र्तराष्ट्रियस्तरको सम्बन्धहरुलाई बढाउन निरन्तर क्रियाशिल रहन्छ । यस्तै यस सचिवालयले महानगरपालिकामा कार्यरत कर्मचारीहरु तथा नगरबासीहरुको लागी अन्र्तराष्ट्रियस्तरका कार्यशाला, सेमिनार, अध्ययन भ्रमण, तालिम र क्षमता विकास जस्ता कार्यको लागी खोजी गर्ने, प्राप्त अवसहरु उपलब्ध गराउने र अवसरहरु प्राप्तीका लागी पहलगर्ने कार्यहरु समेत गर्ने गर्दछ ।
International cities with sister relationships
Shenzhen, China
Chengdu, China
Lasha City, China
Nazing, China
Boulder City, USA
Fredericksburg, USA
Seoul, South Korea
Lanzhou, China
Varanasi, India
Pengwang City, People’s Republic of Korea
Yangon, Burma
Minsk, Belarus
Eugene City, United States of America
Rochester City, United States of America
Matsumoto City, Japan
Shiyan City, People’s Republic of China
National cities with sister relationships
Organisations where Kathmandu Metropolitan city is member
World Tourism Cities Federation, China
Sustainable Earthquake Risk Management Organization of Huawei, Hawaii, USA
Metropolis, World Association of the Major Metropolises, Barcelona, Spain
The League of Historical Cities
ICLEI – Local Governments for Sustainability
United Cities and Local Governments: UCLG
CITYNET, Seoul, South Korea
Organization of World Heritage Cities, Montreal, Canada