राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई गरिएको शतबार्षिकी अभिनन्दन समारोहमा नागरिक समाज र महानगरबासीकातर्फबाट पशुपतिनाथ मन्दिरको मूर्ति प्रदान गर्दै महानगरका प्रमुख विद्यासुन्दर शाक्य, साथमा प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइराला