FAQs Complain Problems

Newsticker

बारूणयन्त्र भवन उद्घाटनमा उपस्थित हुने सम्बन्धमा

श्री नगरसभा सदस्यहरू र विभागीय प्रमुख (सबै), २०७६ मंसिर २८ दिउँसो १ बजे रामनगर, फैका (कपन नजिक) मा नवनिर्मित बारूण यन्त्र तथा तालिम केन्द्र उद्घाटनमा उपस्थित हुन सादर अनुरोध गरिएको निमन्त्रणा पत्र यहाँ संलग्न छ ।

Supporting Documents: